बजेटबारे छलफल गर्न कांग्रेस संसदीय दलको बैठक बस्दै
फाइल तस्विर
काठमाडौं। सत्तारूढ नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दैछ।
कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेका अनुसार सो बैठक शनिबार दिउँसो २ः०० बजे संघीय संसद् भवन, नयाँ बानेश्वरमा बस्नेछ।
बैठकमा आगामी आर्थिक वर्ष २०८२-८३ को बजेटबारे छलफलका साथै समसामयिक विषयमा विचार–विमर्श हुने प्रमुख सचेतक घिमिरेले बताए।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment