दुई जना मृत फेला
काठमाडौं । देशका छुट्टाछुट्टै स्थानमा पुरुष र महिला गरी दुई जना मृत फेला परेका छन्।
बाँकेको कोहलपुर नगरपालिका-१२ दाउना चोकस्थित दलित सामुदायिक वनको भवनको पछाडी पट्टीको साइडमा परिचय नखुलेका अन्दाजी ५५ वर्षीय पुरूष शुक्रबार मृत अवस्थामा फेला परेका छन्।
दाङको गढवा गाउँपालिका-५ धर्मपुर बस्ने ५५ वर्षीया मनकुरी चौधरी सोही ठाउँस्थित तरकारी बारीमा शुक्रबार मृत अवस्थामा फेला परेकी छन्।
दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment