एमाले संसदीय दलको बैठक बस्दै

डिसी नेपाल
१९ जेठ २०८२ ७:४३
128
Shares

काठमाडौं। सोमबार नेकपा एमाले संसदीय दलको बैठक बस्दैछ। बैठक दिउँसो १ बजे लोत्से हल बानेश्वरमा बस्न लागेको हो।

बैठकमा संसदमा प्रस्तुत भएको बजेट र समसामयिक विषयमा छलफल हुने छ।

जेठ १५ गते बजेट पेश भए पनि विपक्षीहरूले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकले राजीनामा नदिएसम्म अवरोध नहट्ने अडान राखेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *