माधव नेपालसहितका आरोपीहरूमाथि कस्ता आरोप छन् ? यस्तो छ ६२२ पेज लामो आरोपपत्रको पूर्णपाठ

डिसी नेपाल
२२ जेठ २०८२ १४:३१
216
Shares

काठमाडौं । पूर्व प्रधानमन्त्री माधव नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ । नेपालसहित तत्कालीन भूमिसुधार मन्त्री प्रेमबहादुर सिंह, मन्त्रालयका तत्कालीन सचित छविराज पन्त लगायतलाई आरोपी बनाइएको छ ।

अख्तियारले ९३ जना आरोपीविरुद्ध विशेष अदालतमा ६२२ पेज लामो आरोपपत्र दायर गरेको छ । आरोपपत्रमा नेपालविरुद्ध १८ करोडभन्दा बढी बिगो मागदाबी गरिएको छ । उनीविरुद्ध बिगो मागदाबीसहित कैद सजाय पनि माग गरिएको छ । यस्तो छ अभियोग पत्रको पूर्णपाठ –




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.