पतञ्जली जग्गा प्रकरण अब अदालतको विषय बनिसक्योः नेता खनाल

डिसी नेपाल
२३ जेठ २०८२ १७:३९
112
Shares

काठमाडौं। नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनालले पतञ्जली जग्गा प्रकरण अब अदालतको विषय बनिसकेको बताएका छन्।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा खनालले पतञ्जली जग्गा प्रकरण अब अदालतको विषय बनिसकेकाले धेरै टिकाटिप्पणी गर्न उचित नहुने बताए। उनले नेपालको गणतन्त्र र शासन प्रशासनलाई साच्चिनै पारदर्शी, जनमुखी र राष्ट्रिय हित अनुकुलको बनाउनका लागि धेरै काम गर्नुपर्ने देखिएको उल्लेख गरे।

खनालले नेपाली समाजलाई सुखी र समृद्ध बनाउनका लागि गहन बहस गर्न जरुरी रहेको बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *