वाईसीएलको अध्यक्षमा पुष्प ओली सर्वसम्मत

डिसी नेपाल
२३ जेठ २०८२ २१:०५
152
Shares

काठमाडौं। माओवादी केन्द्रनिकट युवा संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल)को अध्यक्षमा पुष्प ओली सर्वसम्मत चयन भएका छन्।

शुक्रबार तेस्रो सम्मेलनबाट अध्यक्षमा ओली सर्वसम्मत बनेका हुन्। ओली निवर्तमान समितिका उपमहासचिव थिए। त्यसैगरी महासचिवमा गणेश शाही चुनिएका छन्।

आइतबारदेखि सुरु भएको सम्मेलनमा सर्वसम्मत सहमति जुट्न नसक्दा चार पटकसम्म निर्वाचन कार्यतालिका संशोधन भएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *