सर्यो कांग्रेस केन्द्रीय समिति बैठक
काठमाडाैं। नेपाली केन्द्रीय कार्यसमिति बैठक सरेको छ।
असार १५ गते आइतबार दिउँसो १ बजे बस्ने गरी तय भएको बैठक १६ गते सोमबार दिउँसो १ बजे नै बस्ने गरी सरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ।
बैठकमा भ्रातृ संस्थाको अधिवेशन, पार्टी क्रियाशील सदस्यता नवीकरण तथा नयाँ वितरणलगायतका विषयमा छलफल हुने बताइएको छ।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment