स्वास्थ्य मन्त्री अस्वस्थ, वीरमा उपचार हुँदै

डिसी नेपाल
१५ असार २०८२ १६:१४
424
Shares

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल बिरामी भएका छन्। उनको स्वास्थ्यमा समस्या देखिएपछि वीर अस्पतालमा उपचार भइरहेको छ।

ज्वरो आएपछि उनलाई शनिबार बेलुकी वीर अस्पताल ल्याइएको थियो। रिपोर्ट आउन बाँकि रहेकाले ज्वरो के कारणले आयो भन्ने बारे पत्ता लाग्न नसकेको अस्पतालले जनाएको छ।

वीरको भीआइपी क्याविनमा उनको उपचार भइरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.