सिंहदरबारमा राष्ट्रिय विकास समस्या समाधान समितिको बैठक

डिसी नेपाल
२७ असार २०८२ १६:५२
16
Shares

काठमाडौं । राष्ट्रिय विकास समस्या समाधान समितिको बैठक जारी रहेको छ।

शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक जारी छ।

मुलुकको समग्र समस्या र समाधानका उपायबारे छलफल गर्नसमितिको ५४औं बैठक बसेको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.