तीन जना मृत फेला

डिसी नेपाल
३१ असार २०८२ १७:१२
1.9k
Shares

काठमाडौं। देशका छुट्टाछुट्टै स्थानमा तीन जनाको शव फेला परेको छ।

काठमाडौं महानगरपालिका-२० भिमसेनथान मन्दिर नजिक पहिचान नखुलेका अन्दाजी ५५ वर्षीय पुरूष मंगलबार मृत अवस्थामा फेला परेका छन्।

बाजुराको बुढीगंगा नगरपालिका-९ जुवापानीस्थित चुल्ठे सामुदायिक वनमा हाल नाम, थर र वतन नखुलेका पुरूष मंगलबार मृत अवस्थामा फेला परेका छन्।

 बाँकेको कोहलपुर नगरपालिका-११ मध्यवर्ती सामुदायिक वनमा हाल नाम, थर र वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरूष मंगलबार मृत अवस्थामा फेला परेका छन्। सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.