झारखण्डका पूर्व मुख्यमन्त्री शिबु सोरेनको निधन

डिसी नेपाल
१९ साउन २०८२ १०:२२
96
Shares

काठमाडौं । झारखण्डका पूर्व मुख्यमन्त्री शिबु सोरेनको निधन भएको छ। यो कुरा उनका छोरा तथा राज्यका मुख्यमन्त्री हेमन्त सोरेनले पुष्टि गरेका छन्।

हेमन्त सोरेनले एक्समा लेखे, “आदरणीय दिशाम गुरुजीले हामी सबैलाई छोडेर जानुभएको छ। आज म खाली भएको छु।”


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *