हवाई उडान प्रभावित हुँदा आन्तरिक टर्मिनलमा यात्रुको चाप (फोटोफिचर)
काठमाडाैं। आन्तरिकतर्फका हवाई उडान ढिलो हुँदा त्रिभुवन विमानस्थलमा यात्रुहरुको घुइँचो लागेको छ । मौसम देशभर पूर्णतया बदली रहेको छ।
त्यसको प्रभाव आन्तरिक हवाई उडानमा समेत परेको छ ।











No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment