देशका ३३ सुप्रशिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य (तस्बिहरू)
काठमाडौं । पूर्वी पहाडको पाँचथर फिदिममा बसेर पत्रकारितामा संक्रिय गिरिराज बाँस्कोटा घुमफिर गर्न रुचाउँछन्।
फोटोग्राफी एवं फोटो पत्रकारितामा रमाउने उनले देशका विभिन्न रमणीय स्थानहरूमा पुगेर कैद गरेका ३३ तस्बिर उपलब्ध गराएका छन्।
‘ढुङ्गाको प्रेम’, ‘कञ्चनजङ्घाको काखबाट’ पुस्तक लेखिसकेका उनकै सम्पादनमा तयार भएको ‘नेपालमा हाब्रे’ पुस्तक सार्वजनिक भएको छ।












No ads found for this position
प्रतिक्रिया


Facebook Comment