पशुपतिनाथमा पहिलो पटक कृत्रिम वाटर ड्रपलेट

डिसी नेपाल
१० भदौ २०८२ ११:१८
364
Shares

काठमाडौं। पशुपतिनाथ मन्दिरमा यस वर्ष पहिलो पटक गर्मीबाट बच्न कृत्रिम वाटर ड्रपलेट गराइएको छ।

आज तीजको दिन मन्दिरमा हुने भक्तजनको घुईंचोका कारण महिलाहरू गर्मीले बेहोस हुने समस्याको समाधानकालागि पशुपति क्षेत्र विकास कोषले भक्तजनलाई शितलता प्रदान गर्न वाटर ड्रपलेट गराएको हो।

यसबाहेक पनि कोषले भक्तजनको सहजताका लागि विभिन्न सेवा सुविधाको व्यस्था गरेको छ। अरु वर्षझै यस वर्षमा पनि मन्दिरमा बिहानैदेखि श्रद्धालु भक्तजनहरुको बाक्लो उपस्थिति छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *