कपिलवस्तुमा खोलामा डुबेर बालिकाको मृत्यु

डिसी नेपाल
१० भदौ २०८२ १९:०८
48
Shares

कपिलवस्तु । कपिलवस्तु जिल्लाको बुद्धभुमि नगरपालिका–९ चमरसठस्थित धमौली अघिया खोलामा डुबेर एक बालिकाको मृत्यु भएको छ।

मंगलबार दिउँसो खोलामा डुबेर अशक्त बनेकी बाणगंगा नगरपालिका-७ मोतीपुरकी १० वर्षीया मनिशा विकलाई तत्काल जिल्ला अस्पताल तौलिहवा लगिएको थियो। तर, उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *