आकाशबाट देखिएको चक्रपथ परिक्रमा गर्दै गरेको निजी विद्यालयहरुको बस र्याली (फोटो फिचर)
काठमाडौं । शिक्षा विधेयकमा कतिपय प्रावधानहरू निजी विद्यालय हित विपरित रहेको भन्दै देशभरका निजी विद्यालयहरुले आज बस र्याली गरेका छन् । चक्रपथका विभिन्न निर्धारित रुट हुँदै कालो झण्डा सहित बस र्याली गरेका हुन् ।













प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment