निवर्तमान गृहमन्त्री लेखकको घरमा आगजनी
काठमाडौं । निवर्तमान गृहमन्त्री रमेश लेखकको घरमा प्रदर्शनकारीले तोडफोड तथा आगजनी गरेका छन्।
सोमबारमात्रै पदबाट राजीनामा दिएका लेखकको नैकापस्थित घरमा पुगेर प्रदर्शनकारीले आगजनी गरेका हुन्।
अहिले उनको घरबाहिर ठूलो संख्यामा प्रदर्शनकारीहरू जम्मा भएका छन्।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment