कांग्रेस नेता बिमलेन्द्र निधिको घरमा तोडफोड

डिसी नेपाल
२४ भदौ २०८२ १२:०४
112
Shares

काठमाडौं । नेपाली कांग्रेसका पूर्वउपसभापति बिमलेन्द्र निधिको घरमा तोडफोड भएको छ।

बानेश्वरस्थित उनको घरमा प्रवेश गरेर आन्दोलनरत युवाहरूले तोडफोड गरेका हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.