रास्वपाको संसदीय दलको आकस्मिक बैठक सुरु
काठमाडौं। रास्वपाको संसदीय दलको आकस्मिक बैठक सुरु भएको छ।
भर्चुअल माध्यमबाट जारी बैठकबाट पार्टीका सांसदहरुले सामूहिक राजीनामा दिने तयारी भइरहेको छ। जेनजी आन्दोलन चर्किएपछि रास्वपा यो अवस्थामा पुगेको हो।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment