विश्वकर्मा पूजा : भद्रकाली मन्दिरमा सवारी साधन पूजा गर्नेको भिड (तस्विरहरु)
काठमाडाैं। आज विश्वकर्मा पूजाको अवसरमा काठमाडौंको भद्रकाली मन्दिरमा सवारी साधन पूजा गर्नेको भिड लागेको छ। हरेक वर्ष आश्विन संक्रान्तिका दिन विश्वकर्मा पूजा मनाइन्छ।सवारी साधन पूजाबाहेक दर्शन गर्ने मानिसहरू पनि भद्रकाली परिसरमा देखिएका छन्।























No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment