पश्चिम नेपालमा भूकम्पको धक्का
काठमाडौं। पश्चिम नेपालमा भूकम्पको धक्का महसुस गरिएको छ।
बुधबार राति रूकुम पूर्व र बाग्लुङको सीमानामा केन्द्रविन्दु बनाएर ८ बजेर २५ मिनेटमा ४.६ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment