बडादशैंमा काठमाडौं छाड्नेको चाप, कोटेश्वर–जडीबुटी सडक खचाखच (फाेटाेफिचर)
काठमाडाैं। विजयादशमी नजिकिएसँगै काठमाडौं छाडेर घर फर्किनेहरुको ठूलो चहलपहल छ।
गोंगबु बसपार्क, कलंकी, कोटेश्वर, जडिबुटी क्षेत्रमा बस कुर्नेहरूको भीड लागेको छ। काठमाडौं छाडेर आफ्नो आफ्नो गन्तव्यतिर लाग्ने सवारी साधनको चापका कारण बिहानैदेखि पूर्वतर्फ जाने सवारी र यात्रुको चापले कोटेश्वर, जडिबुटी सडकमा गाडीको लाम लागेको छ।














No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment