अष्टमीका अवसरमा उग्रचण्डी भगवती मन्दिरमा विशेष भीडभाड (तस्बिर)

डिसी नेपाल
१४ असोज २०८२ ११:११
8
Shares

काठमाडाैं। उग्रचण्डी भगवती मन्दिर, बनेपा नगरपालिका–३ नालामा अष्टमीका दिन भक्तजनहरूको ठूलो भीड लागेको छ।

अष्टमीका अवसरमा विशेष पूजा-अर्चना तथा दर्शनका लागि भक्तजनहरूको घुइँचो लाग्ने गर्छ। धार्मिक आस्थाले भरिएका श्रद्धालुहरू बिहानैदेखि दर्शन गर्न उग्रचण्डी भगवती मन्दिर आउने गर्छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.