ललितपुरको गोदावरी कुण्ड (तस्विरहरू)

डिसी नेपाल
१४ असोज २०८२ १३:४८
16
Shares

काठमाडाैं। ललितपुर गोदावरी नगरपालिका ३ को प्रख्यात पवित्र स्थल गोदावरी कुण्ड अर्थात् यसलाई तीर्थ स्थल पनि भनिन्छ । यो स्थल पाटनको लगनखेलदेखि करिब ११ कि मि पूर्व फुलचोकी पहाडको फेदीमा रहेको छ।

प्राकृतिक सौन्दर्यताले भरिपूर्ण यो स्थल निकै रमणीय रहेको छ। यो कुण्डको दक्षिण पश्चिममा नौ धारा पर्दछ। उत्तरमा महादेव भगवानको कृपाबाट सबैलाई भष्म गराउन सक्ने वरदान पाएको भष्मासुर भष्म भएको भन्ने भष्मासुर पहाड रहेको छ।

त्यहाँ रहेको विष्णु भगवानको प्रतीक बिशंखुनारायणको मन्दिरमा गोदावरी कुण्डमा स्नान गरेर त्यहाँको जल लगेर चढाउने प्रचलन समेत रहेको छ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *