चाडपर्वको घमाइलो मौसममा कन्याम (तस्विरहरु)
इलाम। हिन्दुहरुको मुख्य चाडपर्वको मौसम घमाइलो हुने भएकाले देशभरका पर्यटकीय स्थलहरुमा आन्तरिक पर्यटकहरुको भीड बढेको छ ।
यस्तै पूर्वी नेपालको कन्याम चिया बगान क्षेत्र यतिबेला हराभरा देखिएको छ । मौसम खुलेपछि कन्याम चिया बगानको डाँडाबाट सूर्योदय अवलोकन र साँझको समयमा होटल एवम रिर्सोटहरुमा रमाइलो माहोल छाएको छ ।





प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment