शान्त बागमती नदी तस्बिरहरुमा

डिसी नेपाल
२१ असोज २०८२ १०:०४
20
Shares

केही दिन अगाडिको अविरल वर्षामा बढेको बागमती अहिले शान्त भएको छ । लगातारको वर्षाले काठमाडौं र ललितपुर क्षेत्र हुँदै बग्ने बागमती नदीले खतराको तह पार गरेको थियो । जसको कारण धेरै स्थानहरुमा डुबान पनि भएको थियो ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.