तिहार नजिकिएसँगै माटोको पाला बनाउन भ्याइनभ्याइ (तस्बिरहरू)
काठमाडौं । तिहार नजिकिएसँगै भक्तपुरका कुमाले समुदायलाई माटाको पाला बनाउन भ्याइनभ्याइ छ। यतिवेला भक्तपुरको पोटरी स्क्वाएरका कुमाले समुदाय पाला बनाउन र सुकाउन व्यस्त छन्।
तिहार र छठमा बढी प्रयोग गरिने माटोका पाला मात्र नभई कलश, धुपौरो आदि बनाउनमा व्यस्त हुने गर्दछन्। तिहारमा घरआँगन झिलिमिली गर्न तथा लक्ष्मीको पूजाअर्चना गर्न माटोको पालाको प्रयोग गरिन्छ।

प्रतिक्रिया







डिसी नेपाल






Facebook Comment