गजल

सुरत रावत 'डोटेली कान्छा'
१५ कार्तिक २०८२ ७:३७
36
Shares

भन्दा होलान् केहीले अचेल सरकार चलेको छ हुरहुरले
पायो चाहिँ के? तमामौं सहिद अपांग भएको सुदूरले

ए सरकार सुरक्षाकर्मी नै असुरक्षित अनि त्रसित छन् यहाँ
ग्यारेन्टी गर सुरक्षाको नकि चल्छ सरकार एकसुरको

स्वास्थसँगै शिक्षाको मेडिकल कलेज बन्ने आशाको त्यान्द्रो
हत्तै लागेको चोट अनि ठूलो रोग निको हुने आशा छ दूरको

नियुक्ति पद लिने र दिने पूरानै परम्परा त्यो पनि राप्ती पारि छ
ए सरकार कि त यो भन्दे यो सरकार हो नगरी कान्तिपुरको


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *