‘ए’ डिभिजन लिग स्थगन विरुद्ध एन्फा मुख्यालयमा धर्ना (फोटोफिचर)

डिसी नेपाल
२० कार्तिक २०८२ १३:१२
20
Shares

काठमाडाैं। पछिल्लो दुई वर्षयता लगातार नेपाली फुटबलको मेरुदण्ड मानिने शहिद स्मारक ‘ए’ डिभिजन लिग निरन्तर स्थगन भएकाविरुद्ध ललितपुरस्थित एन्फा मुख्यालय अगाडि फुटबल समर्थकहरुले धर्ना दिएका छन्। नेपाल फुटबल खेलाडी संघको आयोजनामा सेभ नेपाल फुटबल अभियान संचालन गरिएको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *