श्री गणेश, भिमसेन र सरस्वती जात्रा (तस्विरहरु)

डिसी नेपाल
२३ कार्तिक २०८२ १३:०६
12
Shares

धादिङ। धादिङको पण्डित पौवामा श्री गणेश, भिमसेन र सरस्वती जात्रा सञ्चालन गरिएको छ। विक्रम संवत् १८८० सालदेखि धादिङको थाक्रे गाउँपालिका वडा ९ पण्डित पौवामा मनाउँदै आएको श्री गणेश, भिमसेन र सरस्वती जात्रा मनाइएको हो।

जात्रामा तीन वटा खटमा देवता राखेर गुठी घरबाट मन्दिर परिसर परिक्रमा गर्ने गरिन्छ। जात्राको महत्त्व ऐतिहासिक रहेको छ। शनिबार राति २०३ औँ जात्रा मनाइएको हो। जात्रा तीन दिनसम्म मनाइन्छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *