क्लाउड एजुकेशन र जनकपुर बोल्ट्सबीच सम्झौता
काठमाडौं। एनपीएल सिजन २ का लागि जनकपुर बोल्ट्स र क्लाउड एजुकेशन एन्ड भिसा सर्भिसेजबीच स्पोन्सरशिप सम्झौता भएको छ। बुधबार एक कार्यक्रमकाबीच सम्झौतामा औपचारिक हस्ताक्षर गरिएको हो।
सम्झौतापत्रमा जनकपुर बोल्ट्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) निरज खतिवडाले र क्लाउड एजुकेशन एन्ड भिसा सर्भिसेजका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिश गौतमले हस्ताक्षर गरेका हुन्।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment