दोस्रो सिजनको एनपीएलमा आशिफको पहिलो अर्धशतक
काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल)को उद्घाटन खेलमा जनकपुरको बोल्ट्सका ओपनर आशिफ शेखले अर्धशतक पूरा गरेका छन्।
सोमबार कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी खेलमा आशिफले ६ चौका र एक छक्काको सहायतामा ३७ बलमा काठमाडौं गुर्खाजविरुद्ध अर्धशतक पूरा गरेका हुन्।
टस हारेर जनकपुरले पहिला ब्याटिङ गरेको हो।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment