फ्लड लाइटको उज्यालोमा चम्कियो एनपीएल, हुटिङमा दर्शक(तस्बिरहरु)

डिसी नेपाल
१ मंसिर २०८२ १८:३५
72
Shares

काठमाडौं। मौसम चिसिदै गएको मंसिरको प्रारम्भमा सुरु भएको नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करण खेल हेर्न उद्घाटन खेलमा दर्शकहरुको उल्लेख्य उपस्थिति छ।

उद्घाटन खेलको मध्य हुँदैगर्दा साँझ परेपनि टियू ग्राउण्ड परिसर फ्लड लाइटका कारण चम्किलो देखिएको छ। सोमबार जनकपुर बोल्ट्स र काठमाण्डू गोर्खाजबीचको उद्घाटन खेल हेर्न दर्शकहरु झुम्किएका छन्।

तस्बिर :बिजेन अमात्य/नेपाल न्यूज बैंक


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *