चित्लाङमा प्याराग्लाइडिङको मज्जा (तस्विरहरू)
मकवानपुर। हरियाली पहाडहरूले घेरेको चित्लाङ अहिले प्याराग्लाइडिङको नयाँ आकर्षण बन्दै गएको छ। खुला आकाशमा उड्दा तल देखिने हरियाली, वरपर फैलिएका गाउँघरका दृश्यहरूले यात्रुलाई अझै रोमाञ्चित बनाउँछ। यहाँको शान्त वातावरण, सफा हावा र सुरक्षित उडान मार्गका कारण नयाँ सिक्ने र रोमाञ्च खोज्ने दुवैका लागि उपयुक्त गन्तव्य मानिन्छ।











No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment