सिद्धार्थ बैंकको कामु सीईओमा बस्याल नियुक्त

डिसी नेपाल
१७ मंसिर २०८२ ११:२१
60
Shares

काठमाडौं । सिद्धार्थ बैंकले रामेश्वर प्रसाद बस्याललाई कायममुकायम प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको छ।

मंगलबार अपराह्न बसेको सञ्चालक समिति बैठकले हाल बैंकमा नायब प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा रहेका बस्याललाई मंसिर २७ गतेदेखि लागू हुने गरी कामु सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो।

हालका सीईओ सुन्दरप्रसाद कँडेलको चार वर्षे कार्यकाल मंसिर २६ गतेबाट समाप्त हुँदैछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *