नेपाली काङ्ग्रेसका पूर्व केन्द्रीय सदस्य एवं पूर्वमन्त्री आमोदप्रसाद उपाध्यायको निधनप्रति शोक प्रकट (फोटो फिचर)
नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा नेपाली काङ्ग्रेसका पूर्वकेन्द्रीय सदस्य एवं पूर्वमन्त्री आमोदप्रसाद उपाध्यायको निधनप्रति शोक सभा भएको छ । पार्टीका केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य सबैको शोक सभामा उपस्थिति रहेको थियो ।
उनको निधनप्रति शोक व्यक्त गर्न २०८२ मंसिर २९, पुस १ र २ गते (तीन दिनसम्म) पार्टीको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र जिल्ला कार्यालयहरूमा झण्डा आधा झुकाउने निर्णय पनि भएको छ ।












No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment