रमेश लेखक बयानका लागि जाँचबुझ आयोगमा जाने
काठमाडौं । निवर्तमान गृहमन्त्री रमेश लेखक भाद्र २३ र २४ गतेको घटनाका सम्बन्धमा बयान दिन जाँचबुझ आयोगमा जाने भएका छन्।
बिहीबार केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले आफू बयानका लागि सोमबार जाँचबुझ आयोगमा जाने बताएका हुन्।
‘भाद्र २३ र २४ गतेको घटनाबारेमा जाँचबुझ गर्न गठित आयोगले मलाई घटनाबारे जानकारी लिन बोलाएको छ। मैले पुस १४ गते सोमबार आयोगमा जाने निर्णय गरेको छु,’ उनले भने।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment