मन्त्रिपरिषद् बैठक जारी
काठमाडौं । सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ। केहीबेरदेखि मन्त्रिपरिषद् बैठक सुरु भएको हो।
बैठकमा नवनियुक्त मन्त्री बालानन्द शर्मा पनि सहभागी छन्।
आजको बैठक नियमित हो।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment