मन्त्रिपरिषद बैठक जारी
काठमाडौं। मन्त्रिपरिषद बैठक सुरु भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा जारी बैठकमा नियमित एजेण्डाका विषयमा छलफल भइरहेको बताइएको छ।
फागुन २१ गते निर्वाचन गर्ने मुख्य म्याण्डेट पाएको सरकारले आफूलाई निर्वाचन केन्द्रित गराइरहेको छ। मुलुक निर्वाचनमा होमिएको बेला आज मन्त्रिपरिषद बैठक बसिरहेको हो।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment