कांग्रेसको परिपत्र- विशेष महाधिवेशन निष्क्रिय भइसक्यो

डिसी नेपाल
२१ पुष २०८२ १६:२५
184
Shares

काठमाडौं । नेपाली कांग्रेसले विशेष महाधिवेशन निष्क्रिय भएको भन्दै मातहतका निकायलाई परिपत्र गरेको छ। नियमित महाधिवेशन वैशाखमा हुने जानकारीसहित कांग्रेसले मातहतका तल्ला निकायमा परिपत्र गरेको हो।

पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको परिपत्रमा फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई सफल बनाएर पार्टीलाई बहुमत ल्याउन सबै क्रियाशील हुन भनिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *