विशेष महाधिवेशन : बन्दसत्र सोमबार बिहान ८ बजेदेखि
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन अन्तर्गतको बन्दसत्र सोमबार बिहान ८ बजेदेखि सुरु हुने भएको छ।
विशेष महाधिवेशन सचिवालयका अनुसार सोमबार बिहान ८ बजेबाट बन्दसत्र सुरु हुने छ।
उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी रहेको छ। उद्घाटन सत्रमा महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशनका पक्षमा हस्ताक्षर गर्ने क्रम जारी रहेको छ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment