प्रधानन्यायाधीश राउत अस्वस्थ

डिसी नेपाल
३० पुष २०८२ ११:४१
364
Shares

काठमाडौं। प्रकाशमान सिंह राउत सशस्त्र प्रहरी अस्पतालमा गत सोमबारदेखि उपचाररत छन्। प्रधानन्यायाधीश राउत गत सोमबार बलम्बुस्थित सशस्त्रको अस्पतालमा भर्ना भएका हुन्।

उनलाई ज्वरो र पेट दुख्नकासाथै अक्सिजनको लेभल पनि कम भएको अस्पतालले जनाएको छ।

उनी आज तेस्रो दिन पनि अस्पतालमा छन्। चिकित्सकहरुका अनुसार अझै केहीदिन उनी अस्पताल बस्नुपर्ने छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *