शतचण्डी महायज्ञ एवं देवघाट माघ-महोत्सव (तस्बिरहरुमा)

डिसी नेपाल
२६ माघ २०८२ १३:३७
4
Shares

देवघाट। माघ १९ पवित्र धार्मिक स्थल देवघाटधाममा सोमबारदेखी शतचण्डी महायज्ञ एवं देवघाट माघ-महोत्सव सुरु भएको छ । देवघाट गाउँपालिका-५ टाउनचोकमा रहेको दुर्गा पान्चायन मन्दिर (राम राम मन्दीर) को आयोजना तथा भागवत बाचक आचार्य शीतल कृष्णको संकल्पमा उक्त देवघाट माघ-महोत्सव तथा शतचण्डी महायज्ञ गरिएको हो । उक्त धार्मिक महोत्सव माघ २९ गतेसम्म चल्नेछ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.