जेन-जी आन्दोलनका घटना जाँचबुझ आयोगको प्रतिवेदन प्रधानमन्त्री कार्यालयमा
काठमाडौं । जेन-जी आन्दोलनमा भएका घटनाको घटना जाँचबुझ गर्न गठित गौरीबहादुर कार्की आयोगले सरकारलाई आज प्रतिवेदन बुझाउँदैछ । प्रतिवेदनको ठेलीसहित आयोग अध्यक्ष गौरीबहादुर कार्की प्रधानमन्त्री कार्यालय पुगका छन् ।
सरकारले भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनका क्रममा भएका घटनाको छानबिनका लागि जाँचबुझ आयोग गठन गरेको थियो । असोज ५ गते गठित कार्की नेतृत्वको आयोगलाई सुरूमा ३ महिनाको समय सीमा दिइएको थियो । पछि समय थपिएको थियो । प्रतिनिधिसभा निर्वाचनको धेरैजसो मत परिणाम सार्वजनिक भइसकेपछि आयोगले आज प्रतिवेदन बुझाउँदै छ ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment