मन्त्रिपरिषद् बैठक जारी

डिसी नेपाल
१ चैत २०८२ १६:०२
384
Shares

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ। केहीबेरदेखि बैठक चलिरहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी गराएको छ।

सरकारलाई जेनजी आन्दोलनबारे जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन बुझाएपछि बसेको यो पहिलो मन्त्रिपरिषद् बैठक हो।

पूर्ण प्रतिवेदन सार्वजनिक दबाब बढिरहेका बेला बसेको बैठकलाई अर्थपूर्ण रुपमा हेरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *