आस्था र सम्पदाको संगम : पशुपति क्षेत्र (तस्बिरसहित)
कामठमाडाैं। पशुपति क्षेत्रलाई नेपाली सभ्यता, संस्कृति र अध्यात्मको एक जीवन्त सङ्ग्रहालय मानिन्छ । युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत यो क्षेत्र केवल हिन्दु धर्मावलम्बीहरूको आस्थाको केन्द्र मात्र नभई, कला र वास्तुकलाको अनुपम नमुना पनि हो।
यहाँ दैनिक हजारौँको संख्यामा स्वदेशी तथा विदेशी भक्तजन र पर्यटकहरूको आगमन हुन्छ। बागमतीको कञ्चन लहर (आशातित), ढुङ्गाले छापिएका आँगन, र प्राचीन मन्दिरहरूले यहाँको गौरवमय इतिहासलाई आज पनि जीवन्त राखिरहेका छन्।
सक्षम घिमिरे, नेपाल न्यूज बैंक














प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment