आजदेखि हरेक शनिबार ‘सवारी साधन मुक्त असन’ (तस्बिरहरू)

डिसी नेपाल
५ वैशाख २०८३ १५:४०
152
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले प्राचीन सहरी बस्ती असनको मौलिकता जोगाउन आज (शनिबार)देखि ‘भेहिकल फ्रि असन’ कार्यक्रम सुरु गरेको छ।

उक्त कार्यक्रम कःमिलाछी (कमलाक्षी) चोकदेखि असनसम्म, भोटाहिटी चोकदेखि असनसम्म र महाबौद्धबाट असनसम्मको क्षेत्रमा ‘भेहिकल फ्रि असन’ कार्यक्रम सुरु भएकाे हाे। हरेक शनिबार सञ्चालन हुने यो कार्यक्रम अवधिमा सवारी साधन प्रवेश निषेध गरिने छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *