महागौरी/पार्वती देवीको प्राचीन मूर्ति पुनः ऐतिहासिक स्थान मरू क्षेत्रमा पुनर्स्थापना (तस्बिरहरू)

डिसी नेपाल
५ वैशाख २०८३ १७:१७
20
Shares

काठमाडौं। बेलायतबाट वि.सं. २०५२ सालमा नेपाल फिर्ता ल्याई लामो समयदेखि राष्ट्रिय संग्रहालय,छाउनीमा राखिएको महागौरी/पार्वती देवीको प्राचीन मूर्ति पुनः ऐतिहासिक स्थान मरू क्षेत्रमा पुनर्स्थापना गरिएको छ।

विश्व सम्पदा दिवसको अवसर पारेर महागौरी/पार्वती देवीको प्राचीन मूर्ति मरू क्षेत्रमा पुनर्स्थापना गरिएकाे हाे। काठमाडौं महानगरपालिकाको पहलमा आज महागौरी/पार्वती देवीको मूर्ति पुनर्स्थापना गरिएको हो।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *