काठमाडौंको साँखुमा प्रहरीले चलायो गोली

डिसी नेपाल
११ वैशाख २०८३ १७:२८

काठमाडौं । काठमाडौंको साँखुमा प्रहरीले गोली चलाएको छ। लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलाएको हो।

जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी पवन कुमार भट्टराईले लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिने क्रममा लागूऔषध नियन्त्रण ब्यूरोले गोली चलाएको जानकारी दिए। थप विवरण आउन बाँकि छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *