रमेश अर्याललाई आन्तरिक राजश्व विभाग निमित्त महानिर्देशकको जिम्मेवारी
काठमाडौं । अर्थ मन्त्रालयले रिक्त आन्तरिक राजश्व विभागको महानिर्देशक पदमा निमित्तको जिम्मेवारी सहसचिव रमेश अर्याललाई दिएको छ।
मन्त्रालयले आज सोही कार्यालयका सहसचिव अर्याललाई उक्त जिम्मेवारी प्रदान गरेको हो।
केही दिनअघि सरकारले गरेको सहसचिवहरूको सरुवामा तत्कालीन महानिर्देशक मदन दाहाललाई प्रदेशतर्फ सरुवा गरेसँगै उक्त पद रिक्त रहँदै आएको थियो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment